डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ । तस्वीर : हेमन्त केसी । रासस
सत्यपाटी संवाददाता । काठमाडौं