सूचनाको शक्ति - The Power Of Information

        

पर्ला कि त जालमा माछा !

माछा मार्न जाल बुन्दै घोराही उपमहानगरपालिका–१४ झिङ्गौरावासी । एउटा जाल तयार गर्न हप्ता दिन लाग्छ भने तयार भएको प्रति जाल रु पाँच हजारमा बिक्री गरिन्छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १०:२०