थारू समुदायको अट्वारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी सरकारले एक सूचना जारी गर्दै अट्वारीमा दाङ, बाँके र बर्दियामा आगामी आइतबार सार्वजनिक बिदा दिएको हो ।
लुम्बिनी प्रदेशका यी ३ जिल्लामा थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने हुँदा थारू बाहुल्य भएका दाङ, बाँके र बर्दियामा बिदा दिएको हो ।
सत्यपाटी संवाददाता । बाँके