सूचनाको शक्ति - The Power Of Information

        

सानिमा बैंकमा जागिर खुल्यो

सानिमा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य केही पदमा कर्मचारी माग गरेको हो । अनुभवी, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १४:५७