सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज पनि बढ्यो

सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनकाे भाउ ताेलाकाे एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ ।

तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १२:५८