चितवनको रत्ननगर नगरपालिका– ९ स्थित खगेरी खोलामा शनिबार माछा मार्दै यहाँका स्थानीय । शुक्रबार साँझदेखि निरन्तर परेको वर्षापछि खोलामा आएको भेलमा उनीहरु माछा मार्न आएका हुन् । तस्वीर : सनद अधिकारी । रासस
सत्यपाटी संवाददाता । चितवन