सूचनाको शक्ति - The Power Of Information

        

टिमुरे भन्सारमा माल बोकेका कन्टेनर

रसुवाको टिमुरे भन्सार हातामा राखिएको चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर । भोटेकोशी नदीमा ड्याम बाँधेपछि चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर राख्न वर्षायाममा समेत सुरक्षित महशुस हुनथालेको छ । तस्वीर : ज्ञानेन्द्र न्यौपाने । रासस

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १२:२३