सूचनाको शक्ति - The Power Of Information

        

सडकले दिएको सास्ती

मनाङको डुम्रे–बेसीसहर–चामे सडकमा खसेको पहिरो जेसिबीले पन्छाइँदै । यस सडकखण्डको लमजुङ तर्फको विभिन्न स्थानमा पहिरो खस्दा सडक साँझ खुलाउने र बिहान अवरुद्ध हुने भएकाले आवागमनमा समस्या भइरहेको छ । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १२:१९