सूचनाको शक्ति - The Power Of Information

        

पिँडालुको डाँठ सुकाएर तरकारीको जोहो

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका स्थानीय घरमा पिँडालुको डाँठ सुकाउँदै । हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई राखिन्छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १०:३२