भक्तपुर नगरपालिका–१, पुखु (गुह्य पोखरी)मा वाटर बाइकबाट पुखु परिक्रमा गरी रमाउँदै स्थानीय । बाइकमा एक जना बराबर १५ मिनेटको २०० रुपैयाँ शुल्क लाग्छ । तस्वीर : लक्ष्मी गारु/रासस ।
सत्यपाटी संवाददाता । भक्तपुर