पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा हिलाम्य सडक । मुग्लिन–पोखरा सडक विस्तारका कारण यो खण्ड पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस
सत्यपाटी संवाददाता । तनहुँ