ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको चरन क्षेत्रमा याकलाई नुन खुवाउँदै महिला । याक पालन हिमाली क्षेत्रका समुदायको मुख्य पेशा हो । तस्वीर : दिलकुमार लिम्बू/रासस
सत्यपाटी संवाददाता । ताप्लेजुङ