सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाकाे १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १५:५२