सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा, ६४ को पदस्थापन (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरुको सरुवालाई मापदण्ड बनाएर कार्यन्वयनमा ल्याएको छ ।

प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवरको निर्देशनमा मानव स्रोत विभागले मंगलबार एकैपटक ९५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

त्यस्तै साउन १४ गते प्रहरी बरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका ६४ जनालाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा भएका प्रहरी निरीक्षकहरुको सूची :

पदस्थापन भएका प्रहरी निरीक्षकहरुको सूची :

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १०:३२