सूचनाको शक्ति - The Power Of Information

        

मालदिभ्समा बिकिनीमा खुलेकी अदिति (फाेटाे फिचर)

अभिनेता अनमोल केसी अभिनीत फिल्म  ‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी ।

यो फिल्ममा अनमोल र उनको जोडीलाई निकै नै मन पराइएको थियो । उनले यो फिल्ममा अभिनय गरेपछि उनको नेपाली फिल्म उद्योगमा एकाएक चर्चा भएको थियो ।

अदितिले मोडलिङ हुँदै रजतपटमा पदार्पण गरेकी हुन् । उनी अझै पनि भारतीय मोडलिङमा रमाइरहेकी छिन् ।अदिति इन्स्टाग्राममा निकै नै सक्रिय छिन् । उनलाई इन्स्टाग्रामकी क्विन पनि भन्ने गरिन्छ ।

उनले इस्टाग्राममा आकर्षक तस्बिर सेयर गरिरहेकी हुन्छिन् । यिनै तस्बिरले उनको बेलाबेलामा भारतीय मिडियामासमेत चर्चा हुन्छ । हालै उनले इन्स्टाम एक तस्बिर सार्वजनिक गरेकी छन् l

जसमा उनी मालदिभ्सको समुन्द्री तटहमा बोल्ड अवतारमा पहेँलो बिकिनीमा देखिएकी छन् l

Cine Pati Cine Pati Cine Pati

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १४:०९