सूचनाको शक्ति - The Power Of Information

        

च्याउ खाएका छोरा बिते, आमा सिकिस्त

जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको बारेकोट गाउँपालिका-४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो ।

उनकी आमा अन्दाजी ५० वर्षीया डिल्ली सार्की सिकिस्त बिरामी भएको वडाध्यक्ष विष्णु रावतले जानकारी दिए । उनलाई बिहानै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा पठाइएको अध्यक्ष रावतले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ०९:४०