सूचनाको शक्ति - The Power Of Information

        

माओवादीले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने भएको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन् ।

हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १६:३५