सूचनाको शक्ति - The Power Of Information

        

युरोपमा प्रचण्ड गर्मी

युरोपको ठूलो भूभाग प्रचण्ड गर्मीको चपेटामा छ। इटलीको सार्डिनिया टापुमा मंगलबार तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो।

स्पेनको ला पाल्मा टापुम भीषण आगलागी भएको छ। ग्रीसमा पनि धेरै ठाउँमा जंगलमा आगो लागेको छ।

विश्व मौसम विज्ञान संगठनले जलवायु परिवर्तनको असरले दिनानुदिन यस्तो प्रतिकूल मौसम बन्दै गइरहेको र यसलाई रोक्न कठोर कदम चाल्नुपर्ने बताएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार ०९:३७