सूचनाको शक्ति - The Power Of Information

        

बिरेन्द्र शाह भेरी अस्पताल बिकास समितिको अध्यक्ष नियुक्त

नेपालगन्जस्थित भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्रबहादुर शाह नियुक्त भएका छन् ।

शाह असार १७ गतेको  मन्त्रिपरिषद्को निर्णयअनुसार भेरी अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

नेपाल तरुण दल बाँकेका अध्यक्ष एबम नेपालगन्ज-१३ का निवर्तमान वडाध्याक्षसमेत रहेका शाहलाई अस्पताल सन्चालन र बिकास गर्ने जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार १९:०८