सूचनाको शक्ति - The Power Of Information

        

सुन तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज घटेको छ ।

तोलामा ६ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १३:४८