सूचनाको शक्ति - The Power Of Information

        

जानकीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

बाँकेकाे जानकी गाउँपालिकाले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

१४औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले तोकेका कार्यपालिका सदस्य टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति कार्यक्रमको पूर्ण पाठ:-

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १८:०९