सूचनाको शक्ति - The Power Of Information

        

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा र बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ०५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.88 132.48
EUR (EUROPEAN EURO)
1 141.05 141.69
GBP (UK POUND STERLING)
1 163.71 164.45
CHF (SWISS FRANC)
1 145.27 145.94
AUD (AUSTRALIAN DOLLAR)
1 87.77 88.17
CAD (CANADIAN DOLLAR)
1 98.25 98.69
SGD (SINGAPORE DOLLAR)
1 97.77 98.22
JPY (JAPANESE YEN)
10 9.46 9.5
CNY (CHINESE YUAN)
1 18.52 18.61
SAR (SAUDI ARABIAN RIYAL)
1 35.17 35.33
QAR (QATARI RIYAL)
1 36.17 36.34
THB (THAI BAHT)
1 3.79 3.81
AED (UAE DIRHAM)
1 35.91 36.07
MYR (MALAYSIAN RINGGIT)
1 28.62 28.75
KRW (SOUTH KOREAN WON)
100 10.14 10.19
SEK (SWEDISH KRONER)
1 12.16 12.21
DKK (DANISH KRONER)
1 18.93 19.02
HKD (HONG KONG DOLLAR)
1 16.82 16.89
KWD (KUWAITY DINAR)
1 428.59 430.54
BHD (BAHRAIN DINAR)
1 349.8 351.39

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०६:५०