सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा पर्यटकको संख्या बढ्यो

लुम्बिनीमा आउने आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

पछिल्लो पाँच महिनामा ४ लाख ७० हजार ५ सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या १ लाख ८ हजार ४ सय ८६ ले बढेको हुन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १८:०६