सूचनाको शक्ति - The Power Of Information

        

यसरी लिनुहोस् लामो समय सेक्सको आनन्द

प्रेम सम्बन्धमा रहेका जोडीलाई पूर्णरूपमा सेक्सको आनन्द लिन ३० मिनेट लाग्छ । तपाईं ३ मिनेटभन्दा बढी समय उत्तेजित रहन सक्नुभएन भने सम्झनुहोस् सेक्ससम्बन्धी समस्या छ । लामो समय सेक्सको आनन्द लिन यसो गर्नुहोस् ।

  • अधिक मात्रामा फलफूल र तरकारीको सेवन गर्नुहोस् ।
  • सेक्स गर्दा पेट र हातको मांसपेशी दह्रो बनाउनुहोस् ।
  • फोर प्लेमा ध्यान दिनुहोस् । पार्टनरलाई मुडमा ल्याउन के गर्न मन पर्छ, सोही अनुसार फोर प्ले गर्नुहोस् ।
  • सेक्स गर्दा, पोजिसन फेरबदल गर्नुहोस् ।
  • तपाईंलाई स्वस्थ रहनका लागि पर्याप्त निद्राको आवश्यक पर्छ । पूर्ण निद्राका लागि सातदेखि आठ घण्टा सुत्नुहोस्, यो लामो सेक्सका लागि लाभदायी हुन्छ ।
  • प्रशोधित चीनी नखानुहोस् । यसले तपाईंको सेक्स क्षमता घटाउँछ ।
  • धूम्रपान नगर्नुहोस् । धूम्रपानले तपाईंको स्वास्थ्यलाई मात्र हानी गर्दैन, लिङ्गमा रगत प्रवाह पनि कम गर्छ । सेक्स क्षमता घटाउँछ ।
  • मदिराको सेवन कम गर्नुहोस् । यसले तपाईंको यौन जीवनमा असर पार्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १६:५९