सूचनाको शक्ति - The Power Of Information

        

‘टङ्ग किस’ले सेक्स पार्टनर मोहित

कसरी किस गर्ने ? गुगलमा सबैभन्दा धेरै खोजिने किवर्डहरू मध्ये एक हो । किसले भावनात्मक सम्बन्ध बनाउँछ । किस प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो र लोकप्रिय तरिका हो ।

टङ्ग किस सेक्सका क्रममा पार्टनरलाई उत्तेजनामा ल्याउन गरिन्छ । तर कुनै बेला यही किस नमिलेमा भावनामा चोट पुग्न सक्छ । यी तीन तरिकाले तपाईंको पार्टनर मोहित बनाउँन सक्छ ।

छेड छाड टङ्ग किस

फोर प्लेमा जोडीले शरीरमा छेड छाड गर्छन् । यो कार्य जिब्रोले पनि गर्न सकिन्छ । एक अर्काको जिब्रोलाई हल्का रूपमा छुनुहोस् । यसरी केही समय गर्नुहोस्, र सेक्सको चरम आनन्द लिन सक्नुहुन्छ ।

ओठले छुने टङ्ग किस

लामो समयसम्म एक अर्काको जिब्रो छुनु बोरिङ हुन सक्छ । पार्टनरको मुखबाट जिब्रो निकालेर ओठमा हल्का औँला हाल्नुहोस् ।

विशेषगरी पार्टनरको माथिल्लो ओठलाई नरम रूपमा छुनुहोस् । जिब्रोले पार्टनरको ओठको कुना छुनुहोस् । शरीरको अरू अङ्ग छुनुहोस् । यसले पार्टनरलाई आनन्द महसुस हुन्छ ।

कोमल टङ्ग किस

जिब्रो चुम्बन पक्कै पनि पार्टनरसँग फोर प्ले गर्दा गरिन्छ । तर धेरै छिटो वा रफ्ली गर्नुहुँदैन । दुवैको जिब्रो एक अर्काको मुखबाट भित्र र बाहिर गर्नुपर्छ, तर हल्का र कोमल तरिकाले ।

दुवैले एक अर्काको ओठलाई हल्का चपाउन सक्नुहुन्छ । यस चुम्बनले तपाई यौन सम्बन्धमा केही फरक ल्याउने छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १७:२७