सूचनाको शक्ति - The Power Of Information

        

‘युग नायिका’ को उपाधि बिपना थापालाई

नायिका बिपना थापालाई ‘युग नायिका’को उपाधि दिइएको छ ।

नेपाली फिल्म क्क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै उनलाई शो उपाधीबाट सम्मानित गरिएको हो ।

काठमाडौंमा आयोजित ‘स्पर्श म्यूजिक भिडियो अवार्ड’उक्त उपाधी उनलाई फिल्म ‘जन्मभूमि’बाट अभिनेत्रीको रुपमा डेब्यू गराउने निर्देशक मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाँकार राजु केसीले विपनालाई ‘युग नायिका’को उपाधि प्रदान गरेका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार १८:२६