सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जनालाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् ।

मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएका हुन् ।

आम माफी दिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार १८:२०