सूचनाको शक्ति - The Power Of Information

        

मलाई यौन व्यवसायी बनाउने श्रीमान नै हुन् !

अहिले उनी ३५ नाघेर पनि बीसेबाइसे तरुनी झैं मस्त जवान छिन् । उनी १७ वर्षकी छँदा विवाह भएको र आफैले वैवाहिक सम्वन्ध धिक्कारेर छाडेको बताउँछिन् । रगत वग्ला जस्तो लाली चढेको चेहरामा रहेकी उनलाई नपछ्याउने कुनै पुरुष छैन् ।

त्यस्तो कलकलाउँदो उमेरमा विवाह गरेको श्रीमान ६ दिनसम्म सँगै बसेर विदेश गएको सात वर्षसम्म घर नआएपछि आफुले सत्धर्मको क्रम भंग गरेको खुलेरै बताउँछिन् । उनले नाम नबताउने सर्तमा प्रदेशी श्रीमान र घरदेशी श्रीमतिको प्रतिनिधिमूलक पीडा व्यक्त गर्ने उद्देश्यका साथ आफ्ना सबै कुराहरु खोलिन् ।

विवाह गरेका श्रीमान एकहप्ता जति बसेर हिडेका हुन विदेश, त्यसपछि फर्केर आएनन् । अहिले त उनी घर आएकी उतै छन्, त्यसको वास्तासमेत मलाई छैन । अहिले म स्वतन्त्र चरी हुँ, मै हुँ भन्नेहरुको समेत हट्केक मोरी हुँ । त्यस्तो अवस्थामा विवाह भएको मेरो उसैले चढाएको मात शान्त हुन कसरी सक्थ्यो र ?

के मेरा चाहनाहरु कतिञ्जेल सत्धर्मका नाममा वञ्चित भई रहन सक्थे र ? हुन पनि उच्च शिक्षा हासिल गरेकी उनलाई नपछ्याउने सानो तिनो मात्र होइन ठुला बडाहरु नै मरिहत्य गर्छन् । उनले भनिन्, म कसम खाएर भन्छु मेरो फक्रेको बैंस मैले विवाह पश्चात उनैलाई पहिलो पटक सुम्पेकी हुँ ।

एक हप्ताको दौरानमा उनैले मलाई पागल बनाए । स्कुले जिवनमा मातेका केटाहरुले कता कता चलाएर जिज्ञाषु बनाउन मरेका थिए । हर कोशिस गर्दा पनि मैले मेरो अस्मीता डग्म गाउन दिएकी थिइन् । उनी विदेश हिडेको तिन वर्षसम्म पनि मैले उनको सत् डगाउन चाहिन । विवाहको तेस्रो वर्ष म सदरमुकाम जाँदै थिएँ ।

अगाडीको सिटमा अटिनअटाउँ डाइभरको सिटमा थिएँ । विस्तारै विस्तारै डाइभरका कुईनोको धक्काले मेरो शरिरमा हलचल मच्चाई दियो । मेरो शरिर काँप्यो, खलखली असिना पसिना भएँ । म मेरो श्रीमानपछि दोश्रो पटक पागल भएकी थिएँ । ओर्लिने बेला अघि ती ड्राइभरले मागेको फोन नम्वर मैले अस्वीकार गर्न सकिन र दिएँ ।

म ओर्लेको त्यस्तै आधा घण्टापछि तिनै डाइभरको फोन आयो । त्यस फोनमा मैले मेरो श्रीमानको चेहरा देखें । उनले दिएको लोकेशनमा पुगे । होटलको कोठा बुक गरेका रहेछन् । वियरको चुस्की पनि मेरो जिवनमा त्यो पहिलो थियो । वियरको चुस्कीसँगै बैसले सतायो, उतिखेरै मर्या कोर्याले पनि बिताएरै छाड्यो ।

क्रमशः उसको र मेरो लामो समयसम्म सम्बन्ध टिकी नै रह्यो । विस्तारै मन फराकीलो र दह्रो हुँदै गयो, अहिले म घर न सर बुटवल, काठमाडौं हुँदै सिमाना नजिकै भारतको एक कोठीमा राम्रै पैसा कमाउन सफल भएकी छु । घर छ, गाडी छ, अझ भनौ मसँग ऐस आराम सबै थोक छ । नाक खुम्चाउँदै उनले थपिन्, भाँडमा गए फगत पति पर्मेश्वर, मनको ईच्चा आकांक्षा गुमाई गुमाई वाउ आमाको ईज्जत ?

उनले सुझाव दिइन् वैदेशिक रोजगारको नाममा कसैले कसैको ईच्छा आकांक्षामाथि खेलवाड नगरुन् । विदेश जानेहरुले धेरै अवधी नलम्ब्याउन् । अन्यथा म जस्तै कतिपय महिलाहरु यसरी नै यौन व्यवसायी समेत बन्न बाध्य हुने छन् । मलाई यहाँसम्म ल्याएको त्यही निर्दयी श्रीमान भनाउँदाको बैदेशिक रोजगार नै हो । (गोपनियताको लागि माथि उल्लेखित पात्रको नाम र ठेगाना यहाँ उल्लेख गरिएको छैन ।)

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:२०