खुल्ला आकाश खोज्नु जीवनको सम्पुर्ण हिस्सा कता चुहिन्छ शीत कता पोखिन्छ आँसु र कता चेपिन्छ सत्ताको बुटमुनि मानिस म नेपाल मेरो मृत सपनाको दस्तावेज कता पोलियो र कति खरानी थुप्रियो बेखवर छ समाजवाद बेखवर छ हिजोको बिपुल क्रान्ति
रेशम विरही । बरिष्ठ पत्रकार तथा साहित्यकार