सूचनाको शक्ति - The Power Of Information

        

देउवाका छोरा जयवीरले गरे इन्गेजमेन्ट, को हुन् युवती ?

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा.आरजू देउवाको एक मात्र छोरा जयवीर सिंह देउवाले इन्गेजमेन्ट गरेका छन् ।

जयवीर सिंहले गत जेठ १ गते कभर सिंगर शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन् ।

दुई परिवारको उपस्थितिमा जोडीले औठी साटासाट गरेको स्रोतले जनाएको छ । आगामी माघमा विहे हुने बताइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार ०८:५६