सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारीले सात दिनभित्र रमाना नलिए कारबाही (सूचनासहित)

मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ ।

आज मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने सामान्य प्रशासनले चेतावनी दिएको हो ।

यस्तो छ मन्त्रालयको सूचना –

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार २०:०७