सूचनाको शक्ति - The Power Of Information

        

अमिर खान विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर

भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन् । केही बेरअघि नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन् । भिस्तारा एयरलाइन्सको काठमाडौं ओर्लिएका उनी ११ दिन नेपाल बस्ने छन् ।

बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन समय विताउने कार्यतालिका रहेको उद्योगी रूपज्योतिले जनाए । ‘हो उहाँ आएर ११ दिन विपश्यना बस्ने गरी नेपाल आउनुभएको हो । उहाँ सीधै बुढानिलकण्ठको विपश्यना केन्द्रमा बसिसक्नुभएको छ,’ उद्योगी रुपज्योतिले भने ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार १५:१८