सूचनाको शक्ति - The Power Of Information

        

सेक्स सम्बन्धी जान्नैपर्ने प्रचलित १८ नियम

सेक्सको बारेमा प्रत्येक देशको आ–आफ्नै परम्परा र धारणा रहेका छन । कुनै देशमा सेक्सका बारेमा कडा नियम कानूनहरु रहेका छन भने कुनै देशमा उदारता पाउन सकिन्छ । कुनै देशमा सेक्सको बारेमा विचित्रको नियम छ । यस्ता छन् त्यस्ता नियमहरु,

१. कोलम्वियाको काली भन्ने ठाउँमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसँग सेक्स सम्वन्ध राख्न पाइन्छ ।

२. अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउँमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ, कारण त्यहाँ कुमारी केटीहरुको विवाह हुँदैन ।

३. वासिङ्गटनको एउटा राज्यमा कुनै पनि परिस्थितिमा भर्जिन केटीको साथमा सेक्स गरेमा त्यसलाइ गैरकानुनी मानिन्छ । सुहागरातमा समेत यो नियम लागु हुन्छ ।

४. इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको भेटिएमा टाउको काटेर शरिरबाट छुट्याउने सजायको प्रावधान छ ।

५. बहरिन भन्ने ठाउँमा चिकीत्सकहरुले चेकअपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन्, ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन् ।

६. मिनियापोलसको अलेक्जेनिड्रया भन्ने ठाउँमा सार्डेन माछाको अगाडि महिला पुरुषलाई सेक्स गर्न बर्जित गरिएको छ ।

७. लेबनानमा कुनै पुरुषले भाले जनावरसँग सेक्स गरेको भेटिएमा उसलाइ मृत्युदण्डकै सजाय हुन्छ, तर यसको अलावा पोथी जनावरलाई सेक्स गरेको खन्डमा भने कुनै कानुनी सजायको व्यवस्था छैन ।

८. फ्रलोरिडामा काँडा भएका अर्थात् दुम्सी जस्ता खालका जनावरसँग सेक्स वर्जित गरिएको छ ।

९. सङ्गटानमा जनावरहरुसँगको सेक्सलाई मान्यता दिइएको छ । तर त्यसका लागि जनावरको ओजन ४० पाउन्डभन्दा माथि हुनुपर्दछ ।

१०. बेलिवियाको सान्ताक्रुज भन्ने ठाउमा एकै साथ आमा र छोरीसँग सेक्स सम्बन्ध राख्न गैरकानुनी मानिएको छ ।

११. मोन्टानाको बोजमेन भन्ने ठाउमा सूर्यास्त पश्चात घरको आगनमा सबै किसिमको सेक्स कृयाकलाप बर्जित गरिएको छ ।

१२. नेबादा भन्ने ठाउँमा बिना कण्डमको सेक्सलाई गैरकानुनी मानिन्छ ।

१३. भर्जिनिया भन्ने ठाउँमा बत्ति बालेर सेक्स गर्न बर्जित गरिएको छ ।

१४. एरिजोनसहित अठार देशमा ओरल सेक्स बर्जित गरिएको छ ।

१५. केहि मध्यपूर्वी देशहरुमा यस्तो पनि कानुन छ, जहाँ भेडासँग सेक्स गरेमा भेडाको मासु सजायको रुपमा ख्वाइन्छ ।

१६. ओहियोको अक्सफोर्ड प्रान्तमा कुनै पनि महिलाले पुरुषको तस्वीर अगाडि कपडा खोलेमा गैर कानुनी मानिन्छ ।

१७. अमेरिकाको एरिजोना प्रान्तमा एउटा घरमा दुई वटा सेक्सटोय राख्ने अनुमति दिइएको छैन जवकी टेक्सासमा ६ वटासम्म राख्न पाइन्छ ।

१८. अमेरिकाको जर्जिया प्रान्तमा सबै किसिमको सेक्सटोय प्रतिबन्धीत छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १४:११