सूचनाको शक्ति - The Power Of Information

        

पुल भासिदा पृथ्वी राजमार्ग दुईतर्फी बन्द

पृथ्वी राजमार्गमा पुल भासिदा राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १७:४३