कर्णाली प्रदेशसभाका विषयगत समितिहरू गठन भएका छन् । सभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरूङले विषयगत समिति गठन प्रस्ताव राखेकोमा सांसदहरुले सहमति जनाएका छन् ।
यी हुन् विषयगत समितिमा रहेका सांसदहरु
प्रदेश मामिला समिति
- कल्याणी खड्का
- जानकी सिंह
- टेकराज पछाई
- दक्षिणा शाही
- पूर्णबहादुर खत्री
- महेन्द्र केसी
- रणसिंह परियार
- सुरेश अधिकारी
सार्वजनिक लेखा समितिमा
- जीतबहादुर मल्ल
- जीवनबहादुर शाही
- तुलसा मल्ल
- धिरेन्द्रबहादुर शाही
- लक्ष्मी सुनार
- विन्दमान विष्ट र
- सन्तोषी शाही
अर्थ तथा प्राकृतिक स्रोत समिति
- दुर्गबहादुर रावत
- बलिमाया बुढा
- विजया बुढा
- बिरबहादुर शाही
- विनोदकुमार शाह
- शेरबहादुर बुढा
- हिक्मतबहादुर विष्ट छन् ।
सामाजिक विकास समिति
- ईन्द्राकुमारी शाही
- कलबहादुर हमाल
- गोमत बिक
- घनश्याम भण्डारी
- जुमकित लामा कार्की
- मिलन खड्का रोका
- यामलाल कँडेल
- राजीवविक्रम शाह
सत्यपाटी संवाददाता । सुर्खेत