सूचनाको शक्ति - The Power Of Information

        

एसीसी प्रिमियर कप : ओमान र साउदी तथा युएई र बहराइन भिड्ने

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०७:४३