आज अमेरिकी एक डलरको खरिद दर १३१.०५ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.०१ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.६७ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ ।
आज मलेसियन रिंगिट एकको खरिद दर २९.५३ रुपैयाँ रहँदा बिक्री दर २९.६७ रुपैयाँ रहेको छ ।
आजको विनिमयदर
सत्यपाटी संवाददाता । काठमाडौँ