सूचनाको शक्ति - The Power Of Information

        

बारा २ : मतगणनाको लागि सर्वदलीय बैठक जारी

बारा क्षेत्र नम्बर २ मा आइतबार बिहान सर्वपक्षीय बैठक बसिरहेको छ ।

सर्वपक्षीय बैठकलगत्तै मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।

बारा–२ मा ६५ प्रतिशत मत खसेको छ ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:३१