सूचनाको शक्ति - The Power Of Information

        

सेक्सका बारेमा युवतीले के सोच्छन् ?

हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन ।

सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ ।

मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ ।

त्यतिमात्र नभई बैवाहिक जीवन सुखी बनाउन सेक्स लाइफको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो ।

सुहागरात

पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना हरेकजसो स्त्रीहरुले गरेका हुन्छन् ।

निर्वस्त्र

महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ ।

चरम सन्तुष्टि

महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा उनीहरु पुरुषहरु भन्दा बढि सोच्ने गर्छन् ।

आत्मियता

अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग आत्मिक बनोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् भन्ने उनीहरु चाहान्छन् ।

नौलो मान्छेसँग यौन सम्बन्ध

अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’

महिला–महिला सेक्सस्

महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

सभ्य बलात्कार

कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

बाथरुम मस्ती

कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधैं हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन महिलाहरु ।

भूमिका परिवर्तन

महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

पानीको छालसँगै रोमान्स् गर्ने इच्छा

अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोचिरहन्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:५७