सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन : मौन अवधिमा के के गर्न पाइँदैन ?

 निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएरातिदेखि प्रचारप्रसार निषेध गरेको छ ।

मौन अवधि लागु भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो ।

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०८:२६