पालगञ्ज नाकामा ८ जनालाई कोरोना देखिएको छ । भारतको विभिन्न ठाउँबाट आएका बाँकेलगायत जिल्लाका ८ जनालाई कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।
भारतमा कोरोना देखिएपछि नेपाल फर्किनेमा संक्रमण देखा परिरहेको छ । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक नै संक्रमित फेला परिरहेका छन् । संक्रमण देखिएकाहरु सिधै घर गइरहेका छन् ।
सत्यपाटी संवाददाता । बाँके