सूचनाको शक्ति - The Power Of Information

        

तीन हजार जनासँग ‘सेक्स’ गर्ने यी महिला !

यौन सम्बन्ध मानिसको निजी मामिला हो । यसमा मानिस स्वतन्त्र छ । तर एक महिलाले तीन हजार पुरुषसँग यौन सम्बन्ध गरेको खबर पढ्दा तपाईं अवश्य पनि छक्क पर्नुहुन्छ ।

बेलायती पत्रिका गार्डियनले जनाए अनुसार इग्लाण्डको शेफील्डकी एक महिलाले अहिलेसम्म तीन हजार पुरुषसँग यौन सम्बन्ध राखेकी छिन् । ६७ बर्षकी यी महिला हरेक बर्ष कम्तीमा एक सय जनासँग यौन सम्बन्ध राख्छिन् ।

बिवाहित भए पनि यो कामका लागि उनका पतिको समेत समर्थन रहेको समाचारमा जनाइएको छ । ती महिलाका अनुसार माया एउटा चीज हो भने शारीरिक सम्बन्ध फरक विषय हो । एकै जनासँग जिन्दगी बिताउनु र उसैसँग यौन सम्बन्ध राख्नु अलग अलग कुरा हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार १५:५०