सूचनाको शक्ति - The Power Of Information

        

सरकारले दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने

सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ ।

सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैँमा कात्तिक ४-९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६-३० गतेसम्म (पाँच दिन) बिदा दिने भएकाे छ ।

सरकारले सार्वजनिक बिदाहरूको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार ०७:२७