सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय

सरकारले आउँदाे वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

यही चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आउँदाे जेठ ९ देखि १२ गतेसम्म मङ्गोलियामा आयोजना हुने एसियाली उत्पादकत्व सङ्गठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले आउँदाे वैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय–

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १८:५६