सूचनाको शक्ति - The Power Of Information

        

अब बैशाख १५ मा `प्रशाद २´

कानुनी झमेला पार गर्दै फिल्म `प्रशाद २´ ले नयाँ रिलिज मिति तय गरेको छ ।

बैशाख १५ गतेलाई निर्माण टिमले फिल्मको रिलिज तय गरेका हुन्  । केकी अधिकारी , विपिन कार्की, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन्।

फिल्मलाई संचारकर्मी सुशील पौडेलले लेखेका हुन् । यस् अघी फिल्म चैत २४ लाई  रिलिज तय गरीएको थियो तर झमेला उत्पन्न भएपछि निर्माण टिमले नयाँ मिति सार्व्जनिक गरेका हुन्  ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ०८:३४