पत्रकारिता विकासका तीन चरणसँग पौठेजोरी खेलेका को हुन् रेशम विरही ?
सत्यपाटी संवाददाता । बाँके
गोरखा जिल्लामा २००९ सालमा जन्मिएर चितवन, काठमाडौं, बर्दिया हुँदै नेपालगन्जलाई कर्मथलो बनाएर एकसाथ पत्रकारिता र साहित्य क्षेत्रमा जीवन समर्पण गर्ने व्यक्ति हुन् रेशम विरही । पञ्चायत, बहुदल, शाही शासन हुँदै गणतन्त्रसम्मका सबैखाले व्यवस्थाका प्रत्यक्ष साक्षी हुन् । पत्रकार एवं साहित्यकार रेशम विरहीसँग नेपाल टेलिभिजन कोहलपुरले लिएको विशेष अन्तरवार्ता :
सत्यपाटी संवाददाता । बाँके