सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

पेटमा स्वास्थ्य समस्या आएपछि उहाँलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको हो ।

हाल उहाँको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतवार ०७:३५