सूचनाको शक्ति - The Power Of Information

        

महिलाहरुले असाध्यै मन पराउने यौन आशन

श्रीमान श्रीमती वा ब्बाईफ्रेण्ड बीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुषलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।

श्रीमती वा गर्लफ्रेण्डलाई भरपुर यौन सन्तुष्टि दिने इच्छा छ भने तपाईले उनीहरुको खास इच्छा बुझ्न जरुरी छ । पुरुषलाई जस्तै महिलालाई पनि यौनका विभिन्न प्रयोग गर्न मन लाग्छ ।

भलै महिलाले खुलेर यौनको बारेमा कुरा नगर्लान् । त्यसैले यहाँ महिलालाई मन पर्ने केही खास आशनका बारेमा चर्चा गर्दैछौ । विभिन्न अनुसन्धानहरूबाट पत्ता लागेका महिलाले एकदमै मन पराउने आशन यस्ता छन् ।

१. कुकुर आशन – कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन । यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

२. मिसाइल आशन – पुरुषमाथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो एक अर्काबीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

३. घोडचडी आसन – यो आसनलाई प्राय सबैजसो महिलाले मन पराउछन् र यो सवैभन्दा रसबस पोजिसन पनि हो । यसमा यौनक्रिया पूर्णरुपमा महिलाको नियन्त्रणमा हुने हुनाले आक्रामक महिलाहरुलाई यस्तो मन पर्छ ।

४. चम्चा आसन – यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलापलाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अगाडि र पुरुष पछाडि रहेर लामो समयसम्म यौन क्रिया गर्न सकिन्छ ।

५. खडे आशन – महिला उठेर भित्तातिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:११