सूचनाको शक्ति - The Power Of Information

        

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णयअनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ०७:५८