सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना बिहान ९ बजेदेखि हुने

सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना ९ बजेदेखि सुरु हुने भएको छ ।

सुर्खेतको बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि स्ववियु निर्वाचनको मतगणना अन्यौलता परेको थियो ।

निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएपछि मतगणना अन्योल थियो ।

सुर्खेत बहुमुखी क्याम्पसमा १ हजार ६८१ मत खसेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ०९:१६